विजयी भईसकेपछि पनि मतदाताको घरदैलोमा सुन्दर बिश्वकर्मा

ऐ वान डेस्क /
बारा क्षेत्र नम्बर ४ को क प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि पनि सुन्दर बिश्वकर्मा घरदैलो कार्यक्रममा व्यस्त हुनुहुन्छ । तर यसपटक भने उहा निर्वाचनमा विजयी गराउनु भएकोमा धन्यवाद ज्ञापन गर्न घरदैलोमा व्यस्त हुनुहुन्छ ।
घरदैलो कार्यक्रममा प्रदेशसभा सदस्य बिश्वकर्माले निर्वाचनमा अमुल्य मत दिई विजयी गराउनुहुने सबैलाई धन्यवाद दिनुभयो ।