बारामा दोश्रो माछा महोत्सव हुने

ए वान डेस्क
६ पुष २०७४, बिहीबार १३:५८

ऐ वान डेस्क /
माछा व्यवसायी बारा संघ बाराले माघको अन्तिम साता दोश्रो माछा महोसत्व लगाउने भएको छ । संघको बैठकले माघको २५, २६ र २७ गते कोल्हवी बजारमा दोश्रो माछा महोत्सव लगाउने निर्णय गरेको हो ।

गतबर्ष झै यसबर्षपनि महोसत्वमा माछाका बिभिन्न परिकार र स्टल राखिने माछा व्यवसायी संघ बाराका अध्यक्ष जंगबहादुर शाहले ऐ वान समाचारलाई जानकारी दिनुभयो । महोसत्वमा ५० वटा स्टल रहने अध्यक्ष शाहले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*