‘निजगढ नगरपालिका’ पुर्ण खोप घोषणा

ऐ वान डेस्क /
बाराको निजगढलाई पुर्ण खोप नगरपालिका घोषण गरिएको छ । आज एक कार्यक्रमका बिच नगरपालिकाका प्रमुख सुरेशकुमार खनालले नगरपालिकालाई पुर्ण खोप नगरपवालिका घोषणा गर्नुभएको हो ।
निजगढलाई पुर्ण खोप नगरपालिका घोषण गर्नुअघि निजगढको सहिद चोकबाट ¥याली निकालिएको थियो । सहिद चोकबाट निकालिएको ¥यालीले निजगढ नगर परिक्रमा गरेको थियो ।
पुर्ण खोप, सुरक्षित भबिष्य भन्ने मुल नाराका साथ सहिद चोकबाट निकालिएको ¥यालीमा बिभिन्न बिद्यालयका बिद्यार्थीहरु सहभागी भएका थिए ।