कक्षा ११ को नतिजा सार्वजनिक

ए वान डेस्क
२९ पुष २०७४, शनिबार १८:५४

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा पहिलो पटक ग्रेडिङ प्रणालीमा सार्वजनिक गरेको छ । सनिवार साँझ बोर्ड बैठकले नतिजा सार्वजनिक गरेको हो ।
बोडका अध्यक्ष प्रा. चन्द्रमणि पौडेलका अनुसार विषय अनुसार ग्रेडमा नतिजा सार्वजनिक गरेको बताए । ९ वटा ग्रेडमा विद्यार्थीको मुल्याङन भएको छ । कक्षा ११ मा तीन लाख ४७ हजार ७४८ विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*