बसमा आगलागी : कम्तिमा ५२ जनाको मृत्यु

ए वान डेस्क
४ माघ २०७४, बिहीबार १३:४५

कजाकिस्तानमा एउटा बसमा आगलागी हुँदा कम्तिमा ५२ जनाको ज्यान गएको बीबीसीले जनाएकोे छ । दनदनी आगो बलेको बसबाट ५ जनालाई भने जीविते उद्धार गरिएको अधिकारीले जनाएका छन् ।

आगलागी बिहीबार स्थानीय समय अनुसार १०ः३० बजे इर्गिज जिल्लाको अक्टोउ क्षेत्रमा भएको जनाइएको छ । स्थानीय सञ्चारमाध्यमले बसमा कहाँका नागरिक थिए भन्ने नखुलेको बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*