रुस्लान सिमरा गोल्डकपको तयारी तिब्र, कुन–कुन टिम सहभागी हुदैछन् ?

ए वान डेस्क /
रुसलान नवौ सिमरा गोल्डकपको मिति नजिकिदै जादा आयोजक नव जनजागृती युवा क्लबले तयारी तिब्र पारेको छ । तयारी स्वरुप क्लबले फिल्ड व्यवस्थापन, होटल व्यवस्थापन लगायतको काम धमाधम रुपमा गरिरहेको छ ।
आयोजकले फुबटल खेल्ने टिमको समेत टुंगो लगाईसकेको क्लबका उपाध्यक्ष संकर थापाले ए वान समाचारलाई जानकारी दिनुभयो । थापाका अनुसार यसबर्ष १० वटा टिमको सहभागीता रहनेछ ।
‘खेल्न आउने टिम फाईनल भईसक्यो, अहिले टाईसिटको लागी भने समस्या भईरहेको छ अरु बाकी सबै काम लगभग पुरा भईसक्यो’ थापाले भन्नुभयो । बिभिन्न उप–समितिमार्फत तयारी तिब्र पारिएको भन्दै उहाले थप जानकारी केहिदिन भित्रमा पत्रकार सम्मेलनको आयोजना गरी दिईने बताउनुभयो ।
यसबर्षको सिमरा गोल्डकप यही माघ २५ गतेदेखि शुरु हुदैछ । यी हुन् गोल्डकमा सहभागी हुने टिम :