१९० शहीद थपिए (सूचिसहित)

१५ माघ २०७४, सोमबार १३:०९

सरकारको पछिल्लो निर्णय अनुसार शहीदको संख्या थपिएको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारले चितवनको बाँदरमुढे घटना तथा धनकुटाको छिन्ताङ काण्डमा मारिएकालगायतलाई शहीद घोषणा गरेको हो ।
मन्त्रिपरिषदको निर्णय अनुसार गृह मन्त्रालयले १९० जना शहीदको सूचि सार्बजनिक गरेको छ ।
drive