कसले जित्ला आहा रारा गोल्डकपको उपाधी ?

ए वान डेस्क
१८ माघ २०७४, बिहीबार २१:११

नेपाल पुलिस क्लब १६ औं आहा रारा गोल्ड कप फुटवलको फाइनल प्रवेश गरेको छ । दोस्रो सेमिफाइलनमा आज धरान फुटवल क्लबलाई १-० ले हराउँदै पुलिस फाइनल पुगेको हो ।

पुलिसलाई जित दिलाउन सुमन लामाले गोल गरे । धरानका रोमन लिम्बुले डि बक्स भित्र पुलिसका खेलाडिलाई लडाएपछि पाएको पेनाल्टि सदुपयोग गर्दै सुमनले गोल गरेका थिए ।

पुलिसले अब फाइनलमा शनिबार थ्रीस्टार क्लबसँग खेल्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*