नेपाललाई सुरुवातमै झडका, १४ रनमा ३ जना आउट
फाईल फोटो

आइसीसी डिभिजन टू मा केन्याले दिएकोे १ सय ७८ रनको विजय लक्ष पछ्याएको नेपाललाई सुरुवातमै झट्का लागेको छ ।
नेपालले पाँचौ ओभरको खेल चलिरहँदा ३ विकेट गुमाएको हो । नेपालका प्रारम्भिक ब्याट्सम्यान उपकप्तान ज्ञानेन्द्र मल्ल ९ रनमा आउट हुँदा अर्का ओपनर अनिल साह शून्य रनमा नै आउट भएका छन । दीपेन्द्रसिंह ऐरी पनि १ रनमा आउट भए ।