सुर्य नेपालले यसबर्ष पनि रक्तदान कार्यक्रम गर्ने

ए वान डेस्क
७ फाल्गुन २०७४, सोमबार ०८:५१

ए वान डेस्क /

नेपाल बहुराष्ट्रिय कम्पनी मजदुर युनियन आधिकारीक टे«ड युनियन सुर्य नेपालले यसबर्ष पनि बाराको सिमरामा रक्तदान कार्यक्रम गर्ने भएको छ । बार्षिक कार्यक्रम अन्र्तगत प्रत्यक बर्षझै सुर्य नेपालले यसबर्ष पनि सिमरामा रक्तदान कार्यक्रम गर्न लागेको छ ।

रक्तदान कार्यक्रमको तयारी तिब्र रुपमा भईरहेको युनियनका सचिव प्रेम बस्नेतले ए वान समाचारलाई जानकारी दिनुभयो । सुर्य नेपालको निवास सिमरामा पर्सि बुधवार बिहान ७ बजेदेखि रक्तदान कार्यक्रम शुरु हुने बस्नेतले बताउनुभयो ।

उहाले रक्तदान कार्यक्रममा सहभागी हुन सबैलाई आग्रह गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*