सुनको भाउ घट्यो

ए वान डेस्क
१६ फाल्गुन २०७४, बुधबार १३:४९

सुनचाँदीको भाउ बुधबार घटेको छ ।

सुन बुधबार तोलाको ५७ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ । मंगलबार तोलाको ५७ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बुधबार तोलामा ४ सय रुपैयाँ घटेको हो ।

यस्तै चाँदी तोलाको ७ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ । मंगलबार तोलाको ७ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार तोलामा १० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
उज्यालो अनलाईनबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*