जीतपुरसिमराका मेयरको तलब ४१ हजार, अरुको कति ? (सुचिसहित)

ए वान डेस्क
१२ बैशाख २०७५, बुधबार ०८:१८

ए वान डेस्क /

प्रदेश नम्बर २ को सरकारले स्थानीय जनप्रतिनिधिहरुको तलब र सेवा सुविधा टुंगो लगाएको छ । प्रदेश सरकारले स्थानीय तहका पदाधिकारीहरुको तलव सुविधासम्वन्धी विधेयक प्रदेशसभामा दर्ता गरेको छ ।

प्रस्तावअनुसार जीतपुरसिमरा उप–महानगरपालिकाका मेयरको ४१ हजार, उप–मेयरको ३५ हजार, वडा अध्यक्षको २५ हजार, कार्यपालिका सदस्यको २५ हजार, सभाका सदस्यको ७ हजार तलब निर्धारण गरिएको छ । जनप्रतिनिधिले तलब बाहेक सञ्चार सुविधा, दैनिक भ्रमण भत्ता, बिदेश भ्रमण गर्दाको भत्ता र यात्राको बिमा समेत पाउनेछन् ।

यस्तो उप–महानगरपालिकाकाले जनप्रतिनिधिले पाउने तलब र सेवा सुविधा :

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*