गौतम बने होटल व्यवसायी संघ बाराको संयोजक

ए वान डेस्क
२३ भाद्र २०७५, शनिबार १९:२२

ए वान डेस्क /

होटल व्यवसायी संघ बाराले पत्रकार प्रदिप गौतमलाई संघको सञ्चार संयोजक चयन गरेको छ । बाराको अमलेखगञ्जमा आज भएको संघ बाराको दोश्रो साधारण सभा तथा प्रथम अधिवेशनले गौतमलाई सञ्चार संयोजक चयन गरेको हो ।

सञ्चार संयोजक चयन भएका गौतमलाई अधिवेशनपछि आयोजित बन्दशत्रकाबिच नेपाली काग्रेसका पुर्व सचेतक समेत रहनुभएका पुर्व सभासद शोभाकर पराजुली र संघका अध्यक्ष मोहन शर्मा लामिछानेले सम्मान पत्रसहित बधाई दिनुभएको थियो । गौतम पत्रकार महासंघ बाराका कार्यसमिति सदस्य तथा ए वान समाचार डटकमका सम्पादक हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*