जीतपुरसिमरामा महिलाद्धारा आत्महत्या
फोटो : गुगलबाट – सांकेतिक फोटो

ए वान डेस्क /
बाराको सिमरामा केहिबेर अघि एक महिलाले आत्महत्या गरेकी छिन् । ईलाका प्रहरी कार्यालय सिमराले दिएको जानकारी अनुसार जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर २ नरबस्ती निवासी समुन्द्रा सुबेदीले आत्महत्या गरेकी हुन् ।
आत्महत्या गर्नुको कारण भने खुल्न नसकेको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नीरिक्षक सुभाष हमालले ए वान समाचारलाई जानकारी दिनुभयो । बिस्तृत जानकारी आउन बाकी