अन्त्यमा थाहा भयो प्रमोद खरेलको ‘गोप्य कुरा’ (भिडियोसहित)

ए वान डेस्क
२९ माघ २०७५, मंगलवार ११:४९

ए वान डेस्क /

नेपालका चर्चित गायक प्रमोद खरेलले नया म्युजिक भिडियो बजारमा ल्याएका छन् । उनले ल्याएको यो कुरा गोप्य बोलको गित अहिले बजारमा निकै चर्चामा छ ।

एक नारायण भण्डारीको शब्द र आशिष अभिरलको संगितमा तयार भएको यो कुरा गोप्य बोलको गित युटुबमा निकै रुचाईएको छ । गितमा चर्चित नायक नाजिर हुसेन र एलिसा राईको अभिनय देख्न सकिन्छ ।

युटुबमा अहिलेसम्म यो गित ५ लाख भन्दा बढिले हेरिसकेका छन् । त्यसो त यो गितमा गायक प्रमोद खरेलले भने जस्तै अन्तिममा मात्र गोप्य कुरा थाहा हुन्छ । त्यसको लागी भने तपाईले भिडियो हेर्नै पर्ने हुन्छ । हेर्नुहोस् भिडियो :

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*