सपना पुरा नहुदै गायक दुर्गेस थापाको मृत्यु (भिडियोसहित)

ए वान डेस्क
३ जेष्ठ २०७६, शुक्रबार १६:५२

ए वान डेस्क /

नेपालका चर्चित गायक दुर्गेस थापाको नया म्युजिक भिडियो सार्वजनीक भएको छ । नया म्युजिक भिडियोमा गायक थापाको संगितप्रतिको सपना देखाईएको छ ।

सपना बोलको गितमा नेपालका चर्चित गायक तथा संगितकार टंक बुडाथोकीको शब्द, संगित र स्वर रहेको छ । सो भिडियोमा नव गायक ए आर बुडाथोकीको समेत प्रस्तुती रहेको छ ।

भिडियोमा गायक दुर्गेस थापाको मुख्य अभिनय रहेको छ । भिडियोमा दुर्गेस थापा दिपको भुमिकामा छन् । ठुलो सपना बोकेर दिपक सहर छिर्छन् । तर सपना पुरा नहुदै दिपक अर्थात गायक दुर्गेस थापाको मृत्यु हुन्छ ।

हेर्नुहोस् भिडियो

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*