गोल्डकप अपडेट : आयोजक क्लब २–१ ले अगाडी

ए वान डेस्क
४ बैशाख २०७८, शनिबार १८:५०
????????????????????????????????????

ए वान डेस्क /

सिमरा रंशालामा जारी जीतपुरसिमरा गोल्डकपमा अहिले हिमालयन शेर्पा क्लब र आयोजक नव जनजागृती युवा क्लबचि खेल भईरहेको छ । यो समाचार तयार पार्दासम्म आयोजक नव जनजागृती युवा क्लब सिमरा २–१ गोल अन्तरले अगाडी छ ।

आयोजकका लागी जर्सि नम्बर १० का डोना थापाले गोल भर्खरै गोल गर्दै टिमलाई २–१ ले अग्रता दिलाए । यसअघि आयोजककै लागी जर्सि नम्बर ८ का लुईस बिडालले एक गोल गरेका थिए ।

उता, हिमालय शेर्पाका लागी जर्सि नम्बर १२ का पुर्ण गुरुङले एक गोल गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*