गोल्डकप अपडेट : एपिएफले हान्यो १ गोल
६ बैशाख २०७८, सोमबार १८:४९
ए वान डेस्क /
सिमरा रंगशालामा जारी जीतपुरसिमरा गोल्डकपमा सशस्त्र प्रहरीको एपिएफले एक गोल गरेको छ । अहिले भईरहेको तेस्रो क्वाटरफाईनल खेलमा भर्खरै एपिएफले एक गोल गरेको हो ।
एपिएफका लागी जर्सि नम्बर ७७ का प्रदिप लामाले गोल गरेका हुन् । बागमती फुटबल क्लब सर्लाहीसंग भईरहेको प्रतिस्पर्धात्मक खेलमा अहिले पहिलो हाफ चलिरहेको छ ।























