गोल्डकप अपडेट : पहिलो हाफ सकियो, एपिएफ १–० ले अगाडी

ए वान डेस्क
६ बैशाख २०७८, सोमबार १९:०४

ए वान डेस्क /

सिमरा रंगशालामा जारी जीतपुरसिमरा गोल्डकपमा सशस्त्र प्रहरीको एपिएफ र बागमती फुटबल क्लबबिच खेल चलिरहेको छ । अहिले भईरहेको तेस्रो क्वाटरफाईनल खेलको पहिलो हाफ सकिएको छ ।

यो समाचार तयार पार्दासम्म एपिएफले एक गोल गरेको छ । एपिएफका लागी जर्सि नम्बर ७७ का प्रदिप लामाले गोल गरेका हुन् । बागमती फुटबल क्लब सर्लाहीसंग भईरहेको प्रतिस्पर्धात्मक खेलमा दोस्रो हाफ अब केहिबेरमा शुरु हुदैछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*