जीतपुरसिमरा गोल्डकप : अफ्रिकन रुट्स फाईनलमा प्रवेश, आयोजक पराजित

ए वान डेस्क
८ बैशाख २०७८, बुधबार २१:०८
????????????????????????????????????

ए वान डेस्क /

अफ्रिक रुट्स क्यामु्रन बाराको सिमरामा जारी जीतपुरसिमरा गोल्डकपको फाईनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा आज भएको पहिलो सेमिफाईनल खेलमा आयोजक नव जनजागृती युवा क्लब सिमरालाई २–१ गोल अन्तरले पराजित गर्दै अफ्रिकन रुट्स फाईनलमा प्रवेश गरेको हो ।

फाईनल प्रवेश गरेको अफ्रिकन रुट्सले अब उपाधीका लागी भोलिको बिजेता टिमसंग ११ गते खेल खेल्नेछ । प्रतियोगिता अन्र्तगत भोलि सशस्त्र प्रहरीको एपिएफ र संकटा क्लब काठमाण्डौबिच खेल हुने आयोजकले जनाएको छ ।

दुई टिमबिचको खेल साझ ५ बजेदेखि शुरु हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*