जीतपुरसिमरामा दिप प्रज्वलन गरी मनाईयो बुद्ध जयन्ती
१२ जेष्ठ २०७८, बुधबार २०:५३
ए वान डेस्क /
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ मा दिप प्रज्वलन गरी आज बुद्ध जयन्ती मनाईएको छ । बुद्ध जयन्तीको अवसरमा रामबनटाडीमा रहेको उर्केनटसी छोर्लिंग गुम्बामा दिप प्रज्वलन गरिएको हो ।
शान्तिका प्रतिक गौतम बुद्धको २५६५औ बुद्ध जयन्तीको अवसरमा दिप प्रज्वलन गरिएको समाजसेवी शुक्र श्रेष्ठले जानकारी दिनुभयो ।























