माओवादी केन्द्र डुमरवानाको टोल भेला सुन्दरबस्तीमा सम्पन्न

ए वान डेस्क
३ कार्तिक २०७८, बुधबार १९:४८

नेकपा माओवादी केन्द्र डुमरवानाको टोल भेला जीतपुरसिमरा उपमहानगरपालिका १५ सुन्दरबस्तीमा सम्पन्न भएको छ ।

पार्टीका वडा संयोजक राजेन्द्रप्रसाद भट्टराईको अध्यक्षता तथा जीतपुरसिमरा १५ का वडा अध्यक्ष रामप्रसाद लामिछानेको प्रमुख आतिथ्यतामा सप्पन्न भेलाले अशोक कुमार गुरुङको अध्यक्षतामा १९ सदस्यीय टोल कमिटी तथा नन्दराम घलेको अध्यक्षतामा २१ सदस्यीय सेल कमिटी गठन गरेको छ ।

टोल कमिटीको सचिवमा सर्वत गुरुङ, सदस्यहरुमा शुशिल घले, रविन्द्र गुरुङ, प्रदीप तामाङ, सागर गुरुङ, शम्भु गुरुङ, लिसा घले, मानसिङ तामाङ, गममाया घले, ओमनाथ पौडेल, मानबहादुर गुरुङ, शान्ति तामाङ, कविता घले, नरबहादुर गुरुङ, शुकबहादुर घले, मनमाया घले र फुन्जबहादुर गुरुङ रहेका छन् ।

यस्तै सेल कमिटी सचीवमा रामकुमार बर्देवा, सदस्यहरुमा जनम घले, अमित गुरुङ, रमिता गुरुङ, अमृत घले, सरिता तामाङ, गोमा घले, लालमाया घले, छेजुङ गुरुङ, मिना कुमारी घले, शान्ति घले, प्रेममाया घले, देउमाया घले, नन्दराम घले, फुलमाया मोक्तान, तुलसी घले, जोस्ना घले, मनराम वाइवा, उग्रेन गुरुङ र छविलाल बिडारी रहेका छन् ।

हरिकृष्ण केसीको सहजीकरणमा सप्पन्न कार्यक्रममा दुई सय बढी माओवादी नेताकार्यकर्ताको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*