हारको समिक्षा गर्न सिमरामा एमालेको बैठक

ए वान डेस्क
१९ पुष २०७४, बुधबार १३:४३

ऐ वान डेस्क /

बारा क्षेत्र नम्बर ४ मा भएको हारको समिक्षा गर्न नेकपा एमालेको बैठक सिमरामा शुरु भएको छ । सिमराको मनमोहन मजदुर स्मृती भवनमा शुरु भएको क्षेत्र नम्बर ४ को बैठकमा हारको बिषयमा समेत छलफल हुने बुझिएको छ ।

निर्वाचनपछि आज पहिलो पटक एमाले बाराको बैठक बसेको हो । बैठकमा निर्वाचनको समिक्षा र हारको कारण खोजिने एमाले बाराका प्रचार बिभाग प्रमुख मनोज पौडेलले ऐ वान समाचारलाई जानकारी दिनुभयो ।

बैठकमा एमालेका केन्द्रिय सदस्य दिनेश राई, पुर्व मन्त्री पुषोत्तम पौडेल लगायतको उपस्थिति रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*