राजनीति थप

फेसबुकमा सांसदलाई कालो मसी दल्ने चुनौती :उजुरीपछि युवक प्रहरी नियन्त्रणमा

एउटा फेसबुक स्टाटसले बारामा राजनीतिक र कानुनी बहस एकैसाथ चर्काएको छ । बारा निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य अरविन्द साहविरुद्ध सामाजिक सञ्जालमार्फत कालो मसी दल्ने खुला चुनौती...