थानीमाईमा अध्यक्ष पदका लागी मतदान शुरु

ए वान डेस्क
२२ पुष २०७४, शनिबार ०८:३०

ए वान डेस्क /

बाराको सिमरामा रहेको थानीमाई सामुदायिक बन उपभोक्ता समितिको अध्यक्ष पदका लागी मतदान शुरु भएको छ । मुख्य निर्वाचन अधिकृतका अनुसार केही समय अघिदेखि मतदान शुरु भएको हो ।

अध्यक्ष पदका लागी चार जनाले उम्मेदवारी दिएका छन् । अध्यक्ष पदका लागी माधव त्रिपाठी, सोमराज उप्रेती, बुद्धिराज पाण्डे र गोपाल ठकुरीले उम्मेदवारी दिनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*