संसद् अधिवेशन अन्त्य
२० चैत्र २०७४, मंगलवार १७:३४
संघीय संसद्को प्रतिनिधिसभा र राष्ट्रिय सभाको पहिलो अधिवेशन मंगलबार राति १२ बजेदेखि अन्त्य हुने भएको छ। प्रतिनिधिसभाको मंगलबारको बैठकको अन्त्यमा सभामुख कृष्णबहादुर महराले दुवै सदन अन्त्य भएको राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाएका थिए।
यी दुवै सदनको पहिलो बैठक २१ फागुनमा बसेको थियो ।























