बाराका गायक देवेन्द्र कार्कीको म्युजिक भिडियो शार्वजनीक, (भिडियोसहित)

ए वान डेस्क /
गायक देवेन्द्र कार्कीको नया म्युजिक भिडियो शार्वजनीक भएको छ । झिमझिम झिमकाई परेली बोलको नया“ गितको म्युजिक भिडियो शार्वजनीक भएको हो ।
यो गितमा उदयमान गायक तथा संगितकार विकास पाण्डेको शब्द र संगित रहेको छ । झिमफेदी गाईजको मुख्य प्रस्तुती रहेको भिडियो अहिलेसम्म ३ घण्टामा १३ हजारभन्दा बढिले हेरिसकेका छन् । गायक कार्की बाराको अमलेखगञ्ज निवासी हुन् ।
केहिदिन अघि उनले झिमझिम झिमकाई परेलीको बाराका प्रमुख जिल्ला अधिकारी विजय नारायण मानन्धरमार्फत बिमोचन गरेका थिए । यस्तो छ उनको भिडियो :