ऐशवर्याले गरिन आत्महत्याको प्रयास ?

एजेन्सी – बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनले आत्महत्याको प्रयास गरेकी छन् ।
भारतीय एक मिडियाका अनुसार ऐश्वर्याले सासु जया बच्चनका कारण आत्महत्या प्रयास गरेकी हुन् ।
पाल्र्हो अनलाइन मिडियाका अनुसार करन जोहरको फिल्म ऐ दिल हे मुस्किलमा दिएको बोल्ड सिनका कारण बच्चन परिवार र ऐश्वर्याको सम्बन्ध निकै बिग्रिएको थियो । फिल्म रिलिज हुनुपुर्व पनि ऐश्वर्यालाई लिएर विभिन्न कन्ट्रोभर्सीहरु बाहिर आएका थिए ।
ऐश्वर्याले गराएका फोटो सुट र फिल्मका केहि सिनहरुका कारण सासु बुहारीबीच विवाद चर्किएपछी उनले यस्तो गर्न प्रयास गरेको जनाइएको छ । उनी हस्पिटल समेत भर्ना भएको रिपोर्टमा उल्लेख भएको थियो ।