पेटमा बेबी देखिएपछी फेरी चर्चामा प्रियंका चोपडा

ए वान डेस्क
३ जेष्ठ २०७६, शुक्रबार १४:२८

एजेन्सी – बलिउड अभिनेत्री प्रियंका चोपडा बेबी बम्पको कारण फेरी चर्चामा आएकी छिन् ।

उनले ग्लैमरस एंट्रीको एक कार्यक्रममा लगाएको कपडामा उनको पेट भित्र बेबी देखिएपछी उनी फेरी चर्चामा आएकी हुन् ।

भारतीय संच्चार माध्यमका अनुसार उनको त्यो तस्विरमा अलग तरिकाको एक्सप्रेसन देखिएको छ । उक्त तस्विरमा उनको पेट केही बाहिर निक्लेको जस्तो देखिन्छ । उनको उक्त तस्विरले अहिले भारतीय संच्चार माध्यममा निकै तहल्का पिटिरहेका छ ।

तर यस विषयमा भने प्रियंका ले कुनै अभिव्यक्ति दिएकी छैनन् । उनको केही महिना अघि पनि प्रेगनेन्ट भएको कुरा संच्चारमाध्यममा छाएको थियो । तर उनले भने आफु प्रेगनेन्ट नभएको दावी गर्दे आएकी छिन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*