जेठ २३ गते सार्वजनिक बिदा

ए वान डेस्क
१६ जेष्ठ २०७६, बिहीबार १७:०७

सरकारले जेठ २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले ईदको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएका हुन्।

जेठ २३ गते मुस्लिम धर्मावलम्बीको विशेष पर्व ईट उल फित्र पर्छ। मुस्लिम धर्मसँग सम्बन्धित संघसंस्थाले इदको अवसरमा सार्वजनिक बिदा दिन माग गर्दै आएका थिए। – अन्नपूर्ण

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*