तपाईंसँग भएको नोट सक्कली हो कि नक्कली ? अब यसरी छुट्याउनुहोस्
काठमाडौं : बजारमा नक्कली नोट देखिने मात्रा बढ्दै गएको छ । जसको कारण आम सर्वसाधारण मारमा पर्दै गएका छन् । यसैलाई कम गर्न नेपाल राष्ट्र बैंकले नक्कली नोट र सक्कली नोटमा हुने फरक बारे जनाकारी गराएको छ ।
नोट नक्कली हो कि सक्कली छुट्याउन पानी छाप छ कि छैन हेर्नु पर्छ । साथै, राष्ट्र बैंकको संक्षिप्त रुप ‘एनआरबी’ को केही अंश, सुरक्षण धागो र ‘इन्टाग्लियो प्रिन्ट’ लगायतका आधारमा नक्कलीबाट सक्कली नोट छुट्याउन सकिनेछ । –
नेपाली पैसा
रुपैयाँ १००० दरको नोटमा रहेका सुरक्षण विशेषताहरु :

रुपैयाँ ५०० दरको नोटमा रहेका सुरक्षण विशेषताहरु :


रुपैयाँ १०० दरको नोटमा रहेका सुरक्षण विशेषताहरु :



























