‘पावर सेक्स’ले एक युवतीको मृत्यु

ए वान डेस्क
२३ जेष्ठ २०७६, बिहीबार १४:५४

भारतको गुजरातमा भियाग्रा जस्तै ‘पावर सेक्स’ नामको औषधि खाएर सेक्स गर्दा एक युवतीको मृत्यु भएका छ ।

भारतीय अनलाइन मिडियाहरुले प्रकाशन गरेको समाचार अनुसार किशोर गुप्ता नामका २६ बर्षिया युवाले आफ्नी गर्लफेन्ड नीतासँग मङगलबार राती पावर सेक्स नामको औषधि खाएर सेक्स गरेका थिए ।

औषधि लिएर निताको डेरामा पुगेका किशोरले आफ्नो उत्तेजना थाम्न नसकेपछि असैह्य पिडाका कारण निताको मृत्यु भएको गुजारत प्रहरीले जनाएको छ । किशोरको बयानलाई आधारमान्दै भारतीय मिडियाले लेखेका छन्‘ निता र किशोर बिच नियमित यौन सम्बन्ध हुने गरेको भएपनि मङगलबार किशोरले औषधि खाएर यौन सम्ब्ध राखेका थिए ।

औषधी खाएको पाँच मिनेट सम्म हामीलाई ठिकै थियो,त्यो भन्दा पछाडि के भयो मलाई थाहा भएन’ किशोरको भनाईलाई प्रहरी मार्फत उदृत गर्दे समाचारमा भनिएको छ ।

आफुले झण्डै एक घण्टा पछाडि मात्र आफुलाई सम्हालेको किशोरले बताएका छन् । आफु सम्हालिए पछि बेहोस भएकी नितालाई उनी आफैले अस्पताल पुर्याएका थिए । घटना कसरी घट्यो भन्ने बिषयमा अस्पतालबाट सार्बजनिक भएको थियो । प्रहरीले किशोरलाई नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*