राजेश र मनिषाको ‘एउटा मान्छे’ युट्युबमा (भिडियोसहित)

ए वान डेस्क /
उदयमान मोडल राजेश राउत र मनिषा पन्त अभिनित ‘एउटा मान्छे’ युट्युबमा सार्वजनिक भएको छ । चर्चित गायिका अस्मिता अधिकारी र गायक आशिष कर्णको स्वर रहेको सो गितमा राजेश र मनिषाले अभियन गरेका छन् ।
डर मुभिज युट्युब च्यानलबाट सार्वजनिक गरिएको म्युजिक भिडियो धेरैले मन पराएका छन् । यो समाचार तयार पार्दासम्म यो भिडियो ५ हजार भन्दा बढि दर्शकले हेरिसकेका छन् ।
छितिज पारि झापालीको शब्द र विनय कार्कीको संगितमा तयार भएको सो गितको म्युजिक भिडियोको निर्देशक सावनले गरेका हुन् । सो गित विकाश गुरुङले छायांकन गरेका हुन् ।
यस्तो छ म्युजिक भिडियो