जीतपुरसिमरा : एकैदिन माओवादी केन्द्रको १५ वडामा अधिवेशन सम्पन्न

ए वान डेस्क
४ मंसिर २०७८, शनिबार १९:३३

ए वान डेस्क /

जीतपुरसिमरा उपमहानगरपालिकामा आज एकैदिन १५ वटा वडामा नेकपा माओवादी केन्द्रको वडा सम्मेलन सम्पन्न भएको छ ।

वडा नम्बर १, २, ३, ४, ५, ७, ८, ९, ११, १४, १५, १८, २१, २३ र २४ मा आज वडा अधिवेशन सम्पन्न भएको हो । अधिवेशनले १५ वटै वडामा नया वडा कमिटि चयन गरेको छ ।

यसअघि वडा नम्बर १७ मा हिजो वडा अधिवेशन सम्पन्न भएको थियो ।

अहिलेसम्म प्राप्त जानकारी अनुसार

वडा नम्बर २
अध्यक्ष : गंगा बस्नेत
उपाध्यक्ष : सुजन पुडाशैनी
सचिव : बिरेन्द्र बास्कोटा
सह–सचिव : राजन लामा
कोषाध्यक्ष : श्यामा सापकोटा

वडा नम्बर ११
अध्यक्ष  : बिन्दा शाह तेली
उपाध्यक्ष : प्रदिप गौतम
सचिव : पर्शुराम चौधरी
सह–सचिव : रामानन्द चौधरी
कोषाध्यक्ष : धर्मेन्द्र चौधरी

वडा नम्बर १४
अध्यक्ष : टंक प्रसाद आचार्य
उपाध्यक्ष : लक्ष्मी पाण्डे
सचिव : रामकिशोर चौधरी
सह–सचिव : अर्जुन प्रसाद जमकटेल
कोषाध्यक्ष : बिनिता प्रजा

वडा नम्बर १५
अध्यक्ष : रामप्रसाद लामिछाने
उपाध्यक्ष : मंगलसिंह तामाङ
सचिव : कृष्ण नेपाल
सह–सचिव : कुमार खड्का
कोषाध्यक्ष : सरिता श्रेष्ठ

वडा नम्बर २१
अध्यक्ष : राज कुमार बल
उपध्यक्ष : नारायण लामिछाने
सचिब : नाजिर अंसारी
कोषाध्यक्ष : वर्षा मगर
सह–सचिव : रोमन श्रेष्ठ

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*