एमाले : अध्यक्षका लागी जीतपुरसिमरा २१ मा श्रेष्ठको उम्मेदवारी
ए वान डेस्क /
वडा अध्यक्ष पदका लागी जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ म नेकपा एमालेको तर्फबाट सुबास श्रेष्ठले उम्मेदवारी दर्ता गराउनुभएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको निर्वाचन कार्यालय पुगेर श्रेष्ठले वडा अध्यक्ष पदका लागी उम्मेदवारी दर्ता गराउनुभएको हो ।
शिक्षण पेशाबाट समुदायमाझ आफ्नो परिचय स्थापित गराउन सफल श्रेष्ठले उम्मेदवारी दर्ता गराउनुभएको हो ।
यस्तो छ श्रेष्ठको टिम
अध्यक्ष– सुबास श्रेष्ठ
महिला –सदस्य सकुमाया कुमारी
दलित सदस्य –सीता बि.क.
खुल्ला सदस्य जमुना गौतम
खुल्ला सदस्य बद्री नारायण साह























