यो चुनाव हामी जित्छौ : हिरा बस्नेत

जीतपुरसिमरा १ मा ‘घरदैलो’
ए वान डेस्क
१८ बैशाख २०७९, आईतवार १८:०५

ए वान डेस्क /

नेकपा एमालेले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ मा घरदैलो कार्यक्रमलाई तिब्रता दिएको छ । वडा अध्यक्षका उम्मेदवार हिरा बस्नेतसहित वडा सदस्यहरुको उपस्थितिमा एमालेले घरदैलोलाई तिब्रता दिएको हो ।

घरदैलो अभियान अन्र्तगत मतदातासंग भेटघाट कार्यक्रम भईरहेको वडा अध्यक्षका उम्मेदवार बस्नेतले बताउनुभयो । ए वान समाचारसंग कुरागर्दै उहाले वडा नम्बर १ मा अफ्नो जित निश्चित रहेको बताउनुभयो ।

आगामी ५ बर्षे नेतृत्व एमालेले गर्ने भन्दै उहाले वडाको विकासमा कुनै कसर बाकी नराख्ने बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*