वीरगञ्ज महानगरमा सर्वदलीय बैठक सुरु

ए वान डेस्क
३१ बैशाख २०७९, शनिबार ११:२५

वीरगञ्ज महानगरपालिकामा सर्वदलीय बैठक सुरु भएको छ । शुक्रबार सम्पन्न भएको मतदानको मतगणना गर्न शनिबार सर्वदलीय बैठक सुरु भएको हाे ।

दिउँसो १ बजेदेखि मतगणना गर्ने जनाइएको छ । महानगरमा १ लाख २४ हजार ६४७, मतदातामध्ये ९४ हजार ३२४ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*