जीतपुरसिमरा अपडेट : वडा नम्बर २३ को मतगणना गर्ने तयारी

ए वान डेस्क
३१ बैशाख २०७९, शनिबार १२:१०

ए वान डेस्क /

जीतपुरसिमरा उपमहानगरपालिकामा भएको मतदानको अहिले मतगणना जारी छ । वडा नम्बर २ स्थित ने.रा.मा.वि सिमरामा अहिले वडा नम्बर २३ को मतगणना गर्ने तयारी भईरहेको छ ।

वडा नम्बर २३ को मतगणना गर्ने गरी आन्तरीक तयारी शुरु गरिएको सहायक निर्वाचन अधिकृत बालाराम खड्काले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*