जीतपुरसिमरा २४ अपडेट : काग्रेस ११४ मतले अघि

ए वान डेस्क
३१ बैशाख २०७९, शनिबार १५:४२

ए वान डेस्क /

जीतपुरसिमरा उपमहानगरपालिकामा भएको मतदानको मतगणना अहिले भईरहेको छ । वडा नम्बर २ स्थित ने.रा.मा.वि सिमरामा अहिले मतगणना भईरहेको हो । यो समाचार तयार पार्दासम्म वडा नम्बर २४ मा नेपाली काग्रेसले अग्रता लिएको छ ।

वडा नम्बर २४ मा नेपाली काग्रेसले ७०१ मत ल्याउदा लोसपाले ५८७ मत ल्याएको छ । यसैगरी एमालेले ३०४ मत ल्याएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*