निजगढ अपडेट : एमाले अघिअघि, गठबन्धन पछिपछि

ए वान डेस्क
३१ बैशाख २०७९, शनिबार १६:४१

ए वान डेस्क /

निजगढ नगरपालिकामा भएको मतदानको मतगणना अहिले भईरहेको छ । यो समाचार तयार पार्दासम्म ३०० मत गन्दा नेकपा एमाले अघि देखिएको छ ।

नेकपा एमालेको तर्फबाट मेयर पदका उम्मेदवार सुरथ पुरीले १६७ मत ल्याउनुभएको छ भने साझा गठबन्धनको तर्फबाट मेयरका उम्मेदवार सुरेश खनालले १२५ मत ल्याउनुभएको छ ।

यसैगरी उप–प्रमुखमा एमालेकी मुना थिङले १६५ मत ल्याउदा गठबन्धनका रविराज दंगालले १२३ मत ल्याउनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*