जीतपुरसिमरा : भित्र मतगणना, बाहिर भिड (हेर्नुस् फोटो)

ए वान डेस्क
३१ बैशाख २०७९, शनिबार १७:५९

ए वान डेस्क /

जीतपुरसिमरा उपमहानगरपालिकाको अहिले मतगणना भईरहेको छ । वडा नम्बर २ स्थित ने.रा.मा.वि सिमरामा हिजोदेखि मतगणना जारी छ । अहिले वडा नम्बर १, २ र २३ को मतगणना भईरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

भित्र मतगणना चलिरहरदा मतगणना स्थल बाहिर भने बिभिन्न दलका नेता कार्यकर्ता एवं सुबेच्छुकको भिड लागेको छ । वडा नम्बर २ को वडा कार्यालय अगाडी बिभिन्न राजनितिक दलका नेता तथा कार्यकर्ता भिड लागेको छ ।

हेर्नुस् फोटो

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*