अपडेट : जीतपुरसिमरा २२ को मतगणना गर्ने तयारी

ए वान डेस्क
३१ बैशाख २०७९, शनिबार १८:१०

ए वान डेस्क /

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ को मतगणना गर्ने तयारी गरिएको छ । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार केहिबेर पछि मतगणना शुरु गरिनेछ ।

अहिले वडा नम्बर १, २ र २३ को मतगणना भईरहेको छ । ‘अब हामी केहिबेरमै वडा नम्बर २२ को मतगणना गर्नेछौ’ सहायक निर्वाचन अधिकृत बालाराम खड्काले भन्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*