निजगढ अपडेट : मेयरमा खनालको अग्रता, १३ मा गठबन्धन विजयी

ए वान डेस्क
१ जेष्ठ २०७९, आईतवार ०१:३७

ए वान डेस्क /

निजगढ नगरपालिकामा भएको मतदानको मतगणना अहिले भईरहेको छ । यो समाचार तयार पार्दासम्म निजगढमा साझा गठबन्धनको तर्फबाट नगर प्रमुखको उम्मेदवार बन्नुभएका सुरेश खनाल अग्रस्थानमा हुनुहुन्छ ।

केहिबेर अघि सकिएको वडा नम्बर १३ को अन्तिम मतपरिणाम अनुसार खनाल अगाडी हुनुहुन्छ ।

मेयर:
नेकपा एमाले (सुरथ पुरी) : ५८३
गठबन्धन (सुरेशकुमार खनाल) : ७५१ (१६८ ले अग्रता)

उपमेयर:
नेकपा एमाले (सोममाया थिङ) : ५९९
गठबन्धन (रविराज दंगाल) : ५८९

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*