जीतपुरसिमरा Update : हेर्नुस् वडादेखि मेयरसम्मको विवरण
वडागत विवरण :
मतगणना भईरहेको वडा
वडा नम्बर २ – मतगणना जारी
वडा नम्बर ३ – मतगणना जारी
वडा नम्बर ४ – मतगणना जारी
वडा नम्बर २० – मतगणना जारी
वडा नम्बर २१ – मतगणना जारी
कुन वडाले कसको अग्रता ?
वडा नम्बर २ – नेकपा एमालेको अग्रता
वडा नम्बर ३ – नेकपा एमालेको अग्रता
वडा नम्बर ४ – प्रारम्भीक मतपरिणाम आउन बाकी
वडा नम्बर २० – प्रारम्भीक मतपरिणाम आउन बाकी
वडा नम्बर २१ – नेकपा एमालेको अग्रता
विजयी वडाको विवरण
वडा नम्बर १ – नेपाली काग्रेस विजयी
वडा नम्बर २२ – नेपाली काग्रेस विजयी
वडा नम्बर २३ – नेकपा एमाले विजयी
वडा नम्बर २४ – नेपाली काग्रेस विजयी
नगर प्रमुख र उप–प्रमुखको अवस्था
नगर प्रमुख – साझा गठबन्धनका राजन पौडेलको अग्रता
उप–प्रमुख – साझा गठबन्धनका मेघा शाहीको अग्रता























