जीतपुरसिमरा : आयो मेयरको ताजा मतपरिणाम, कसको कति मत ?
ए वान डेस्क /
जीतपुरसिमरा उपमहानगरपालिकामा भएको मतदानको मतगणना अहिले भईरहको छ । वडा नम्बर २ स्थित ने.रा.मा.वि. सिमरामा जारी मतगणना अनुसार मेयर र उप–मेयर पदको मतपरिणाम यस्तो छ :
मेयर
साझा गठबन्धन राजन पौडेल : ४४८२
नेकपा एमाले सरस्वती देवी चौधरी : ३४९९
राप्रपा माधव त्रिपाठी : ६०६
सञ्जय साह : १२७१
उप–मेयर
साझा गठबन्धन मेघा शाही : ४०८८
नेकपा एमाले भोला अधिकारी : ३७९४
लोसपा बिपि मोक्तान : १२५३
राप्रपा सुस्मा मिश्र : ७५४























