जीतपुरसिमरा : मेयरमा गठबन्धनको ५९६१, एमालेको ४२७५ मत
ए वान डेस्क /
जीतपुरसिमरा उपमहानगरपालिकामा भएको मतदानको मतगणना अहिले भईरहको छ । वडा नम्बर २ स्थित ने.रा.मा.वि. सिमरामा जारी मतगणना अनुसार मेयर र उप–मेयर पदको मतपरिणाम यस्तो छ :
मेयर
साझा गठबन्धन राजन पौडेल : ५९६१
नेकपा एमाले सरस्वती देवी चौधरी : ४२७५
लोसपा सञ्जय साह : १३३१
राप्रपा माधव त्रिपाठी : ७६८
उप–मेयर
साझा गठबन्धन मेघा शाही : ५९२९
नेकपा एमाले भोला अधिकारी : ४५९३
लोसपा बिपि मोक्तान : १३११
राप्रपा सुस्मा मिश्र : ९५०























