ताजा अपडेट : जीतपुरसिमरामा वडादेखि मेयरसम्मको विवरण

ए वान डेस्क
२ जेष्ठ २०७९, सोमबार ००:०३

 

वडागत विवरण :

मतगणना भईरहेको वडा
वडा नम्बर ३ – मतगणना जारी
वडा नम्बर ४ – मतगणना जारी
वडा नम्बर ५ – मतगणना जारी
वडा नम्बर १९ – मतगणना जारी

कुन वडाले कसको अग्रता ?
वडा नम्बर ३ – नेकपा एमालेको अग्रता
वडा नम्बर ४ – नेकपा माओवादी केन्द्र
वडा नम्बर ५ – प्रारम्भीक मतपरिणाम आउन बाकी
वडा नम्बर १९ – प्रारम्भीक मतपरिणाम आउन बाकी
वडा नम्बर २१ – नेकपा एमालेको अग्रता

विजयी वडाको विवरण
वडा नम्बर १ – नेपाली काग्रेस विजयी
वडा नम्बर २ – नेकपा एमाले विजयी
वडा नम्बर २२ – नेपाली काग्रेस विजयी
वडा नम्बर २३ – नेकपा एमाले विजयी
वडा नम्बर २४ – नेपाली काग्रेस विजयी

नगर प्रमुख र उप–प्रमुखको अवस्था
नगर प्रमुख – साझा गठबन्धनका राजन पौडेलको अग्रता
उप–प्रमुख – साझा गठबन्धनका मेघा शाहीको अग्रता

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*