ताजा अपडेट : जीतपुरसिमरामा वडादेखि मेयरसम्मको विवरण

ए वान डेस्क
३ जेष्ठ २०७९, मंगलवार ११:२८

वडागत विवरण  :

मतगणना भईरहेको वडा

वडा नम्बर ९ – मतगणनाजा
वडा नम्बर १५ – मतगणना जारी
वडा नम्बर १६ – मतगणना जारी

कुन वडामा कसको अग्रता ?
वडा नम्बर ९ – प्रारम्भीक मतपरिणाम आउन बाकी
वडा नम्बर १५ – मतगणना शुरु
वडा नम्ब १६ – नेकपा एमालेको अग्रता

विजयी वडाको विवरण
वडा नं. १ः हिराबहादुर गुरुङ (नेपाली कांग्रेस)
वडा नं. २: धनबहादुर श्रेष्ठ (नेकपा एमाले)
वडा नं. ३ः ताराबहादुर कार्की (नेकपा एमाले)
वडा नं. ४ः भोजबहादुर खत्री (ईश्वर) (नेकपा माओवादी केन्द्र)
वडा नं. ५ दीपेन्द्र चौधरी (नेपाली कांग्रेस)
वडा नं. ६: कैमुदिन अंसारी (नेकपा एमाले)
वडा नं. ७ः सुनिल गुप्ता (नेकपा एमाले)
वडा नं. ८ः शिबशंकर कुशवाहा (नेकपा एमाले)
वडा नं. १७ः भिम लामा (नेकपा एमाले)
वडा नं. १८ः चतुरबाबु वाग्ले (नेपाली कांग्रेस)
वडा नं. १९ः दीपेन्द्र बहादुर क्षेत्री (नेकपा माओवादीकेन्द्र)
वडा नं. २०ः रसुल मिया अंसारी (नेकपा एमाले)
वडा नं. २१ः सुवास श्रेष्ठ (नेकपा एमाले)
वडा नं. २२ शेखर काजी रुम्बा (नेपाली कांग्रेस)
वडा नं. २३ः मुस्तकिम अंसारी (नेकपा एमाले)
वडा नं. २४ः सुलतान अंसारी (नेपाली कांग्रेस)

मेयर उप–मेयरको अवस्था
मेयरतर्फ साझा गठबन्धन : राजन पौडेलको अग्रता ९०७ मतान्तर
उप–मेयरतर्फ नेकपा एमाले : भोला अधिकारी ९३२ मतान्तर

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*