जीतपुरसिमरा १६ : खरेलको अग्रता, बजगाई अन्तर घटाउदै

ए वान डेस्क
३ जेष्ठ २०७९, मंगलवार १५:१२

ए वान डेस्क /

जीतपुरसिमरा उपमहानगरपालिकामा भएको मतगणनाको मतपरिणाम आउने क्रम जारी छ । वडा नम्बर २ स्थित ने.रा.मा.वि सिमरामा अहिले मतगणना भईरहेको छ । यो समाचार तयार पार्दासम्म वडा नम्बर १६ को २९०० मत गणना भईसकेको छ । सो मतपरिणाम अनुसार नेकपा एमाले अगाडी देखिएको छ ।

वडा अध्यक्षतर्फ कसको भोट कति ?
नेकपा एमाले हरिदेव खरेल : 1133
नेकपा माओवादी केन्द्र केदार बजगाई : 1044
नेपाली काग्रेस नवराज सन्जेल  : 558

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*