अब म जनताको मन जित्ने गरि काम गर्छु : किशान श्रेष्ठ

ए वान डेस्क
९ मंसिर २०७९, शुक्रबार १०:५५

बारा ४ का प्रतिनिधीसभा सदस्य किशान श्रेष्ठले जनताको मन जित्ने गरि काम गर्ने बताउनुभएको छ । निर्वाचित भइसकेपछी पहिलो पटक मतदातामाझ पुग्नुभएका श्रेष्ठले जनअपेक्षा अनुसार काम गर्ने बताउनुभयो । जितपुरसिमरा ७ जितपुर मा मतदातासङको भेटमा श्रेष्ठले घरदैलोका क्रममा आफुले जनाएको प्रतिवद्ता पूरा गर्न आफू दृढ भएर लाग्ने भन्दै भन्नुभयो `मैले बोलेको कुरा र जनाएको प्रतिबद्धता म पूरा गर्ने लाग्छु´ । बारा ४ मा बिकाशको लहर छाउने भन्दै उहाले सबैलाई समेटेर अघि बढ्ने बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*